म्याग्दीमा विहिवार थप ९० जनामा कोरोना संक्रम‌ण पुष्टि

विकल्प न्युज/ बेनी जेठ ६ गते ।  म्याग्दीमा विहिवार थप ९० जनामा काेराेना पुष्टि भएको छ । बेनी नगरपालिकामा २७ जना , मालिका गाँउपालिकामा ७ जना , रघुगंगा गाँउपालिकामा ४ जना, अन्नपूर्ण गाँउपालिकामा ७ जना र जलजलामा ४ जना गरी ४८ जना (पिसिआर बिधिबाट) काेराेना संक्रमण पुष्टि भएको छ । यसै गरि बेनी नगरपालिकामा ६ … Continue reading म्याग्दीमा विहिवार थप ९० जनामा कोरोना संक्रम‌ण पुष्टि